Natural

मानिस आफ्नु काल्पनिक दुनियाँ भन्दा टाढा जानै सक्दैन। आफु कल्पनामा रह्रेर अरुलाइ नि उडाउदै निकै उच्च… | by Durgaa khanaal (Durgeshwori) | Oct, 2021

मानिस आफ्नु काल्पनिक दुनियाँ भन्दा टाढा जानै सक्दैन। आफु कल्पनामा रह्रेर अरुलाइ नि उडाउदै निकै उच्च ठान लिन खोज्छ। त्यहा दुबै उहि रंगमा भए कल्पनाको सन्सार नि निकै राम्रो हुन्छ र राम्रो माने मानिस एउटा कल्पनाको साथ अर्को रहन खोज्छ। यो कति बेर सम्म काम लाग्छ भन्दा जव सम्म एकअर्कालाई पिडा हुन्न र अर्को चस्मा फेरेको दिन त्यो सबै छताछुल्ल बास्तबिक जिवन पर्दा बहिर आउछ र पुर्पुरो समाउन बाध्या हुँदा दोष उमेर समय र अन्य भएभरका चिजको हुन्छ। प्राकृतिक आवस्था भनेको रुखो हो, उजाड हो। त्यो उजाडपनलाइ नरम बनाउन विभिन्न तरिकाको ज्ञान , ध्यान र मनन लिन पर्छ। अनावश्यक कुरा पनि पचाउन खोज्नु महानता होइन अवस्था हो कृतृम अवस्था हो। र प्राकृतिक नियममा आफै चल्छ सबै।बिना कल्पना।तर इमाजिनेसन इज ग्रेटए देन पावर भनेको गितको दुनियाँ होइन। फिल्मको दुनियाँ होइन। बैज्ञानिक आबिस्कार हरु पनि पहिले काल्पनिक पछिका सत्य हुन तर मा गुलाफ आफुले आफ्नु फुलको कल्पना गर्दैन। बोट आफुलाइ थाहा पनि हुन्न कस्तो छ आफ्नु सन्तान भनेर। यो माने निर्जिब हो तर त्यो एउटा प्रकृति हो। मानिससग अनेक ज्ञान दिमाग र अवस्था हुन्छन् त्यहि भएर प्रायः पक्षहरु कल्पनाका हुन्छन। जर्जर अवस्थालाई कोमल बनाउन अनेक बाहिरी कुरा नै प्रयोग गर्न पर्छ। आफ्नु अवस्था बुझेर अब म हुन लाई बाहिरि कुरा केहि चाहिदैन भनेको दिन नै मानिस परिपक्व हो र पुर्ण हो।


Source link

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button